प्रेमीको लफडाको कारण एउटा फिल्मबाट स्पटबाटै आउट भएपछि सुष्मा निर्माता निर्देशको नजरमा खासै पर्न सकेकी छैनन् । फिल्मबाट फुर्सद मिलेपछि सुष्माले प्रेमीसँग मिलेर रेष्टुेन्ट सञ्चालनमा ल्याएकी थिइन् । नाफाको व्यापार नगरेपछि रेष्टुरेन्ट बन्द छ ।
केहि फिल्म रिलिजको पर्खाईमा रहेकी सुष्मा फिल्मनगरीबाट हराइन् भन्नेको कमी छैन । सायद आफु नहराएको जनाउ घण्टी दिनलाई होला उनले हालै विकनी पोजमा हट फोटो सुट गराएकी छिन् । छातीमा सूर्य छाप अंकित टाटुलाई खुला गरेरे सुष्माले गरेको उक्त हट फोटो सुटले उनलाई चर्चा देला ?
.jpg)
No comments:
Post a Comment